२१ जेष्ठ २०८३, बिहीबार

मनाङको नार्पाभूमिमा कांग्रेसका लामा विजयी

निर्वाचन विशेष २०७९

228


लमजुङ /शुक्रबार
भएको स्थानीय तह निर्वाचनको पहिलो नतिजा अन्तरगत मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङलामा निर्वाचित भएका छन् घोषणा गर्न भने बाँकी

लामाले सय ५८ मत ल्याएर आगामी वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन्  स्वतन्त्रका कृष्णबहादुर लामाले सय ११ मत ल्याएका छन्  कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोधभएका थिए  पछि कांग्रेस प्रवेश गरेका उनलाई स्थानीय तह निर्वाचन २०७९ मा कांग्रेसले अध्यक्षमा चुनाव लड्न टिकट दिएको थियो अध्यक्षमा उम्मेदवारी दिएका स्वतन्त्रका मिङमार सोनम लामाले भने उम्मेदवारी फिर्ता लिएका थिए

यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको  उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो  नार्पाभूमि गाउँपालिकामा सय ४८ मतदाता रहेकोमा सय मत अर्थात ६७ दशमलब ८५ प्रतिशत मत खसेको थियो 

नार्पाभूमि गाउँपालिका मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन्  वडा नं. मा स्वतन्त्रका फुन्चोक वङगे लामा ४१मतका साथ विजयी भएका छन्  उनका प्रतिद्वन्द्वी स्वतन्त्रका फुन्जो पासाङ लामाले २१ मत ल्याएका छन्  वडा नं. मा स्वतन्त्रकालाक्पा छेवाङ लामा २५ मतका साथ विजयी भएका छन्  निकटतम प्रतिद्वन्द्वी पेम्बा फुन्जो लामाले २१ मत ल्याएका छन्  वडाध्यक्षकाप्रत्यासी नेकपा एमालेका साङगे धावा लामाले १८ मत स्वतन्त्र उम्मेदवार साङमो छिमी लामाले मत ल्याएका छन् 

वडा नं. को अध्यक्षमा स्वतन्त्रका कर्मा ग्याङ्जे लामा वडा नं. को अध्यक्षमा सोनाम तेजे लामा निर्विरोध भएका छन्  दुवैजनाएमाले समर्थित हुन् 

Author

Leave A Reply

Your email address will not be published.