२१ जेष्ठ २०८३, बिहीबार

जनताको उम्मेदवार बन्दै बिक्रम राई

आफ्नो पारिश्रमिक जनताको सेवामा खर्च गर्छु: बिक्रम राई

304

बेलबारी / गठबन्धनको तर्फबाट बेलबारी नगरपालिका वडा .११ का वडाध्यक्षको उम्मेदवार बिक्रम बान्तवा राईले आफुले पाउने पारिश्रमिक पनि जनताको सेवामा खर्च गर्ने बताएका छन

जनताको लोकप्रिय उम्मेदवारको रुपमा राई परिचित छन मुख्य रूपमा स्वास्थ्य , शिक्षा रोजगारको क्षेत्रमा काम गर्ने राईले बताएका छन

IMG_3330

वडा .११ मा नेपाली कांग्रेसबाट अध्यक्षमा बिक्रम बान्तवा राई रहेका छन भने खुल्ला वडा सदस्यमा महिलामा पार्वती गौतम दलितवडा सदस्यमा जैसरा परियार उम्मेदवार छन

त्यस्तै खुल्ला वडा सदस्यमा नेकपा माओवादी केन्द्रबाट कमल कुमार लिम्बु छन भने जनता समाजवादी पार्टीबाट कमल गुरुङ उम्मेदवाररहेका छन

सबैभन्दा बढी सुकुम्बासी अव्यवस्थित बसोबासको समस्यालाई तत्काल समाधान गरि व्यवस्थापन गर्ने गठबन्धनको तर्फबाट संयुक्तवडा . ११ को प्रतिबद्दतामा उल्लेख उक्त वडामा ,८८१ मतदाता रहेका छन

Author

Leave A Reply

Your email address will not be published.