२८ भाद्र २०८३, आईतवार

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु

50

काठमाडौँ ।
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले उक्त बैठक बोलाउनुभएको हो।

बैठकमा मन्त्रालयका नियमित कार्यसूची, समसामयिक राजनीतिक विषय र सरकारका आगामी योजनाका बारेमा छलफल भइरहेको बुझिएको छ। बैठकमा सबै मन्त्रीहरूको उपस्थिति रहेको छ।

मन्त्रिपरिषद्ले गर्ने विभिन्न महत्वपूर्ण निर्णयहरूका बारेमा बैठक सकिएपछि जानकारी दिइने सचिवालयले जनाएको छ।

Author

Leave A Reply

Your email address will not be published.