२८ भाद्र २०८३, आईतवार

प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच टनेल उद्धारबारे छलफल

29

काठमाडौँ ।
प्रधानमन्त्री वालेन्द्र शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा मुख्यगरी रसुवाको भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनाका टनेल (सुरुङ) मा फसेकाहरूको उद्धार र क्षतिग्रस्त पूर्वाधार मर्मतबारे विशेष छलफल भएको छ।

Author

Leave A Reply

Your email address will not be published.