३० भाद्र २०८३, मंगलवार

नुवाकोटमा प्रधानमन्त्रीद्वारा उच्चस्तरीय बैठक: उद्धार र राहतबारे निर्देशन

44

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिमा नुवाकोटको विदुरस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ। बैठकमा भएका निर्णय र निर्देशनबारे सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी गराउनुभएको हो।

बैठकमा सञ्चारमन्त्री तिमिल्सिनाका साथै पूर्वाधार विकासमन्त्री सुनील लम्साल, प्रधानसेनापति अशोक सिग्देल, नुवाकोटका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकले विपद् पछिको खोज, उद्धार र व्यवस्थापनका सम्बन्धमा आवश्यक निर्देशन दिएको छ।

Author

Leave A Reply

Your email address will not be published.