काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको छ । प्रधानमन्त्री शाहको अध्यक्षतामा सुरु भएको उक्त बैठकमा मन्त्रिपरिषद्का सदस्यहरूको उपस्थिति रहेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी