काठमाडौँ । सम्माननीय प्रधानमन्त्रीज्यूले आज मन्त्रिपरिषद्को बैठक आह्वान गर्नुभएको छ।
आज भदौ १० गते बुधबार मध्यान्ह १२:१५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने गरी आह्वान गरिएको हो। प्रधानमन्त्रीको सचिवालयले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै बैठक बस्न लागेको पुष्टि गरेको छ।