३ आश्विन २०८३, शनिबार

चुनावका लागि ३ दिन सार्वजनिक बिदा दिन आयोगको सिफारिस

163

निर्वाचन आयोगले फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

मतदाताहरूको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले यो सिफारिस गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। बिदा दिने सम्बन्धमा अन्तिम निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ।

Author

Leave A Reply

Your email address will not be published.