३ आश्विन २०८३, शनिबार

सुनको भाउ तोलामा ५,६०० र चाँदी ३७५ रुपैयाँले बढ्यो

168

आइतबार सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको भाउ पनि तोलामा ३७५ रुपैयाँले वृद्धि भई ५ हजार ४२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि माघ १५ गते सुन र चाँदी दुवैको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

Author

Leave A Reply

Your email address will not be published.