३ आश्विन २०८३, शनिबार

निर्वाचन आयोगको निर्देशन: फागुन ३ गतेभित्र चुनावी घोषणापत्र बुझाउनुपर्ने

168

काठमाडौं, माघ २७ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल र उम्मेदवारहरूलाई फागुन ३ गतेभित्र आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरी आयोगमा पेश गर्न निर्देशन दिएको छ।

आयोगको मंगलबार (माघ २७ गते) बसेको बैठकले निर्वाचनमा सहभागी हुने राजनीतिक दल तथा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूलाई यस्तो निर्देशन दिएको हो।

Author

Leave A Reply

Your email address will not be published.