८ बैशाख २०८३, मंगलवार

१२ भाषामा नयाँ विद्यार्थी भर्ना लिँदै विश्वभाषा क्याम्पस

130

त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसले हिउँदे सत्र (शैक्षिक सत्र)२०८१० को लागि १२ भाषामा अध्ययनको लागि भर्ना हुन विद्यार्थीलाई आह्वान गरेको छ।

शुक्रबार सूचना जारी गर्दै क्याम्पस प्रशासनले आगामी माघ २२ गतेदेखि सञ्चालन हुने हिउँदे सत्रका लागि नयाँ भर्नाको लागि सूचित गरेको हो।

चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानिज, इटाली, कोरियन, अरबी, रसियन, हिब्रु, प्रारम्भिक अंग्रेजी र लेखन अग्रेजीका लागि फाराम खुला गरेको हो।

अग्रेजी लेखनबाहेक सबै भाषाको लागि एसएसली वा एसईईमा कम्तिमा ‘सी’ग्रेड प्राप्त गरेको विद्यार्थीले भाषाका कक्षामा भर्ना पाउने छन्।

Author

Leave A Reply

Your email address will not be published.