साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि आर्थिक वर्ष २०७९८० मा यस कम्पनीले १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश घोषणा