३० भाद्र २०८३, मंगलवार

रियल म्याड्रिडले आइतबार रियल बेटिसमाथि २–० को जित रचेको छ।

स्पानिपस ला लिगा

222

केयलिन एम्बापेले ला लिगामा गरेको पहिलो गोलमा रियल म्याड्रिडले आइतबार रियल बेटिसमाथि २–० को जित रचेको छ । यो जितपछि रियल अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लेको छ ।

एमबापे लिगका सुरुआती तीन खेलमा फिक्का देखिएका थिए । तर बेटिसमाथि भने उनी दुवै गोल गर्न सफल रहे ।उनले ६७औं मिनेटमा पहिलो गोल गरेपछि ७५ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल थपे । बार्सिलोना चार खेलबाट १२ अंकसहित शीर्षमा छ भने उसको ठीक पछाडि रियलको आठ अंक छ ।

Author

Leave A Reply

Your email address will not be published.