सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।
बैठकमा मन्त्रिपरिषद्का सबै सदस्यहरूको उपस्थिति रहेको छ। नियमित प्रक्रिया अनुसार बसेको यस बैठकमा मन्त्रालयगत प्रस्तावहरूमाथि पनि छलफल हुने कार्यसूची रहेको छ।