३ आश्विन २०८३, शनिबार

सिन्धुलीमा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

162

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-३ रानीपानीमा ४६ वर्षीया श्रीमती रिता राईको बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा ४५ वर्षीय बिर बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ। घरायसी विवादका क्रममा बन्चरो प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Author

Leave A Reply

Your email address will not be published.