३ आश्विन २०८३, शनिबार

जबरजस्ती करणी अभियोगमा ६१ वर्षीय वृद्ध पक्राउ

122

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-४ रूम्जाटारका ६१ वर्षीय दिप बहादुर विक ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्। पीडितको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले उनलाई बिहीबार राति पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.