३ आश्विन २०८३, शनिबार

पाल्पामा जबरजस्ती करणी अभियोगमा १९ वर्षीय युवक पक्राउ

138

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा, माथागढी गाउँपालिका-७ का १९ वर्षीय रेम बहादुर ठाडालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महिलाको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.