९ आश्विन २०८३, शुक्रबार

संखुवासभामा ४.३ रेक्टर स्केलको भूकम्प

206

संखुवासभा, संखुवासभा जिल्लाको उत्तरी क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ७ बजेर ३२ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले सो जानकारी दिएको हो।

जिल्ला प्रशासन कार्यालय संखुवासभाका अनुसार भूकम्पबाट भएको क्षतिका सम्बन्धमा सोधपुछ भइरहेको भए पनि हालसम्म यकिन जानकारी आएको छैन। नेपाल हिमालय क्षेत्र भएकाले समय–समयमा भूकम्प जाने गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.