२०८१ चैत्र १८ गते सोमबार।
सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई दिएका छन् ।
सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् ।