८ बैशाख २०८३, मंगलवार

धवल शमशेर पक्राउबारे सभामुख घिमिरेले गराए संसद्‍लाई जानकारी

128

२०८१ चैत्र १८ गते सोमबार।


सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्‍लाई दिएका छन् ।

सोमबार सभामुख घिमिरेले जबरा पक्राउ परेको सूचना सभामा सुनाएका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.