३० भाद्र २०८३, मंगलवार

आजबाट नेपालभरि एसईई परीक्षा सुरू

209

२०८१ चैत्र ७ गते बिहिबार ।


आजबाट देशभर माध्यमिक शिक्षा परीक्षा एसईई (SEE) सुरू भएको छ। बिहान ८ बजेबाट परीक्षा सञ्चालन भइरहेको छ, जसमा करिब ५ लाख १७ हजार विद्यार्थी सहभागी भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ। परीक्षाका लागि २ हजारभन्दा बढी परीक्षा केन्द्र तोकिएको छ।

एसईई परीक्षा चैत २० गतेसम्म सञ्चालन हुनेछ। परीक्षा निष्पक्ष र व्यवस्थित बनाउन सिसीटीभी जडान, अनुगमन टोली परिचालनलगायतका व्यवस्था मिलाइएको छ।

Author

Leave A Reply

Your email address will not be published.