३० भाद्र २०८३, मंगलवार

अंग्रेजी नामका १८ ‘बोर्डिङ स्कूल’ले दिए नेपालीकरणको निवेदन

232

महानगरपालिका भित्र सञ्चालित अंग्रेजी नामका १८ वटा बोर्डिङ स्कूलले नाम परिवर्तनका लागि निवेदन दिएका छन् ।महानगरले जारी गरेको सूचनाअनुसार नेपालीकरणका लागि निवेदन दिएका विद्यालयहरूले नयाँ नाम वेद श्रीदेखि कल्पवृक्षसम्म राखेका छन् ।

Author

Leave A Reply

Your email address will not be published.