६ आश्विन २०८३, मंगलवार

काठमाडौंमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु

193

२०८२ मङ्सिर ८ गते सोमबार, काठमाडौं।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा १५५औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ । प्रहरी उपरीक्षक नरेश राज सुवेदीले आइतबार उक्त तालिमको उद्घाटन गर्नुभयो । ४५ कार्यदिनसम्म चल्ने यस तालिममा ३ जना प्रहरी सहायक हवल्दार र ४५ जना प्रहरी जवान गरी कुल ४८ जना प्रशिक्षार्थी सहभागी छन्

Author

Leave A Reply

Your email address will not be published.