६ आश्विन २०८३, मंगलवार

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

11
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोक्नुभएको हो।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहले यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका रहेको छ। उहाँ असोज १० गते स्वदेश फिर्ता हुनेछन्।

Author

Leave A Reply

Your email address will not be published.