९ आश्विन २०८३, शुक्रबार

मानव अधिकार आयोगले दुर्गा प्रसाईंसँग छलफल गर्‍यो, आन्दोलनको स्वरूपबारे चासो

207

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंसँग छलफल गरेको छ। प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेपछि आयोगले बुधवार उहाँसँग भेटेर आन्दोलनको स्वरूपबारे चासो राखेको हो।

Author

Leave A Reply

Your email address will not be published.