६ आश्विन २०८३, मंगलवार

गगन थापाद्वारा छठ पर्वको शुभकामना, सार्वजनिक कार्यक्रममा अनुपस्थित हुने

250

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता गगन थापाले यस वर्षको छठ पर्वको शुभकामना सामाजिक सञ्जालमार्फत ब्यक्त गर्दै छठका सार्वजनिक कार्यक्रमहरूमा सहभागी हुन नसक्ने जनाएका छन्।

थापाले आफूलाई छठ कार्यक्रममा निम्तो गरेका काठमाडौं र मधेशका सबै आयोजक मित्रहरूलाई हार्दिक आभार प्रकट गरेका छन्। उनले अर्को वर्ष सँगै छठ मनाउने अभिलाषासहित छठी माईको दिव्य आशीर्वाद सबैमा रहोस् भन्ने कामना पनि गरेका छन्।

Author

Leave A Reply

Your email address will not be published.