२१ जेष्ठ २०८३, बिहीबार

नवनियुक्त मन्त्री घिसिङद्वारा टिचिङमा घाइतेको भेट

160

२०८२ भदौ ३० गते सोमबार, काठमाडौं।

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्नुअघि जेनजी समुहको आन्दोलनका क्रममा घाइते भएकालाई भेट्न आज शितल निवासबाट निस्किएर टिचिङ अस्पताल पुगेका छन् । उनले घाईतेहरुसंग प्रत्यक्ष भेटघाट गरेका थिए।

Author

Leave A Reply

Your email address will not be published.