९ आश्विन २०८३, शुक्रबार

जेनजीको प्रदर्शनका तस्बिरहरु

193

२०८२ भदौ २३ गते सोमबार, काठमाडौं।

भ्रष्टाचार र बेथितिका साथसाथै सामाजिक सञ्जाल बन्दको विरोधमा सडकमा उत्रिएका जेनजीको आज देश का विभिन्न सहरमा प्रर्दशन भएको छ । काठमाण्डौको बानेश्वोर क्षेत्र तनावग्रस्त बन्यो भने यो समाचार बनाउदासम्म ४ जनाको मृत्यु भईसकेको छ। हेर्नुस तस्बिरहरु कस्तो थियो आजको प्रदर्सन।

तस्बिरहरु :

 

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.