८ बैशाख २०८३, मंगलवार

राप्रपा अध्यक्षसहित अन्य नेताहरु प्रहरी नियन्त्रणमा

139

२०८२ बैशाख ०७ गते, आइतबार काठमाण्डौ।


राप्रपाका नेताहरुले आज निषेधित क्षेत्र सिंहदरबारमा प्रदर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनसहित, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ, अमर परियार, सरोज घिमिरे, किरण दुवाल र कैलाश कटवाल गरी ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएकाहरूलाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।

Author

Leave A Reply

Your email address will not be published.