८ बैशाख २०८३, मंगलवार

संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

122

२०८१ चैत्र १९ गते मंगलबार।


राष्ट्रपति रामचन्द्र पौडेलले गत माघ १८ बाट सुरू भएको संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।
मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.