८ बैशाख २०८३, मंगलवार

छाति पिटिपिटी रुनु बेकार : प्रधानमन्त्री केपी शर्मा ओली

111

२०८१ चैत्र १३ गते बुधबार ।


प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।

आज राष्ट्रिय युवा सङ्घ नेपालले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएकोमा टिप्पणी गरे ।

एकजनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर समेत गरेका थिए ।

Author

Leave A Reply

Your email address will not be published.