२९ भाद्र २०८३, सोमबार

नेपाल र लेबनान बिचको खेल दशरथ रंगशालामा सुरु

226

२०८१ फागुन ८ गते बिहिबार ।


अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र लेबनान बिचको खेल दशरथ रंगशालामा सुरु भएको छ।

अघिल्लो खेलमा किर्गिस्तानलाई पराजित गरेको नेपालले आजको खेलमा जित निकाले फाइनलमा स्थान बनाउनेछ।

नेपालले लिग चरणको अन्तिम खेलमा आइतबार म्यानमारसँग खेल्नेछ। लिगको शीर्ष स्थानमा रहेका टोलीबीच आगामी फागुन १४ मा उपाधि भिडन्त हुनेछ।

Author

Leave A Reply

Your email address will not be published.