४ बैशाख २०८३, शुक्रबार

नेपाल आइपुग्यो भारतमा निकै रुचाइएको किया सोनेट

127

कियाको बहुप्रतीक्षित कार किया सोनेट नेपाली बजारका लागि उपलब्ध भएको छ । दसैं अगाडि नै यसको बुकिङ खोलेको भए पनि हालै मात्र सो कार नेपाली बजारमा उपलब्ध भएको हो ।

कियाको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले किया सोनेट नेपाली बजारमा उपलब्ध गराएको हो । डिजेल इन्जिनयुक्त किया सोनेट ३ भेरिएन्टमा र पेट्रोल इन्जिनयुक्त किया सोनेट एउटा भेरिएन्टमा उपलब्ध हुनेछ ।

Author

Leave A Reply

Your email address will not be published.