लिबर्टी ईनजी कम्पनीको ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी हुने भएको छ । हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी मार्फत बिक्री गर्न लागिको हो ।
कम्पनीको सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले माघ २ गतेदेखि ९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।