१५ श्रावण २०८३, शुक्रबार

श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी

187


श्रीलंकामा राष्ट्रपतिका लागि शनिबार निर्वाचन भएको your थियो। पहिलो चरणको मतगणनामा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा  बढी मत नपाएपछि दोस्रो चरणमा मतगणना भएको थियो।

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन्। श्रीलंकाको निर्वाचन आयोगले राष्ट्रपतिमा दिसानायके विजयी भएको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उनी श्रीलंकाको १० औँ राष्ट्रपति बनेका छन्। उनले राष्ट्रपति पदको शपथ सोमबार लिनसक्ने बताइएको छ।

Author

Leave A Reply

Your email address will not be published.