९ आश्विन २०८३, शुक्रबार

राष्ट्रपति पौडेलको कतार भ्रमण स्वीकृत, सामाजिक विकास शिखर सम्मेलनमा सहभागी हुने

219

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले बुधबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमणलाई स्वीकृति दिएको जानकारी दिनुभयो।

राष्ट्रपति पौडेलले कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नुहुनेछ। उहाँ दोहामा आयोजना हुने ‘सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट’ कार्यक्रममा सहभागी हुन कतार प्रस्थान गर्नुहुनेछ।

Author

Leave A Reply

Your email address will not be published.