७ आश्विन २०८३, बुधबार

देउवा ३४ दिनपछि सार्वजनिक, कांग्रेस बैठक आज सानेपामा

188

२०८२ असोज २८ गते मंगलबार।

जेनजी आन्दोलनको क्रममा घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदैछन्।

देउवा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुनेछन्।

बुढानीलकण्ठस्थित देउवा निवासमा भएको आक्रमण र आगजनीपछि उनी उपचारमा थिए। आजको बैठकमार्फत उनी पहिलोपटक सार्वजनिक हुँदैछन्।

 

Author

Leave A Reply

Your email address will not be published.