९ आश्विन २०८३, शुक्रबार

काठमाडौंमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

266

२०८२ असोज ०३ गते शुक्रबार, काठमाडौं।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिरा तामाङमाथि ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको उजुरी दर्ता भएपछि प्रभाग साँखुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रहरीले थप अनुसन्धानको लागि हिरा तामाङलाई नियन्त्रणमा राखेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

 

Author

Leave A Reply

Your email address will not be published.