९ आश्विन २०८३, शुक्रबार

अर्थ मन्त्रालयले सुरु गर्यो रंगरोहन र सरसफाई

231

२०८२ असोज ०२ गते बिहिबार, काठमाडौं।

जेनजी समूहको आन्दोलन हिंसामा परिणत हुँदा काठमाडौंमा ठूलो जनधन क्षति भएको छ। आन्दोलनकारीले सिंहदरवार भित्र रहेका विभिन्न मन्त्रालयमा समेत क्षति पुर्याएका थिए।

यतिबेला राजधानी सहितअन्य शहरहरुको जनजीवन सामान्य बन्दै गईरहेकोछ। सिंहदरवारस्थित अर्थ मन्त्रालयमा समेत आन्दोलनकारीले क्षति पुर्याएका थिए।

क्षति पुगेको भवनमा यतिबेला रंगरोहन गर्दै गरेको देख्न सकिन्छ। त्यस्तै जलेका सवारी साधनलाई ब्यबस्थित गरि सरसफाई गर्दै गरेको पछिल्लो अवस्था हेर्नुस तस्बिरमा।

तस्बिरहरु :

 

 

 

 

Author

  • बिनोद प्रसाद पौडेल राष्ट्रको सञ्चार अनलाईनको डेक्स इडिटर तथा सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ।

    View all posts
Leave A Reply

Your email address will not be published.