१० आश्विन २०८३, शनिबार

जेनजी आन्दोलन हिंसात्मक, जलेर नष्ट भयो शहरी बिकास तथा भबन निर्माण बिभाग

267

२०८२ भदौ २६ गते बिहिबार, काठमाडौं।

जेनजी समूहको आन्दोलन हिंसामा परिणत हुँदा काठमाडौंमा ठूलो जनधन क्षति भएको छ। आन्दोलनकारीले शहरी बिकास तथा भबन निर्माण बिभाग आगजनी गर्दा भवन, कागजात र सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन्।

हेर्नुस तस्बिरहरु :

 

 

 

तस्बिर : प्रदिप प्रसाद कोइराला

Author

Leave A Reply

Your email address will not be published.