२०८२ भदौ २६ गते बिहिबार, काठमाडौं।
जेनजी समूहको आन्दोलन हिंसामा परिणत हुँदा काठमाडौंमा ठूलो जनधन क्षति भएको छ। आन्दोलनकारीले शहरी बिकास तथा भबन निर्माण बिभाग आगजनी गर्दा भवन, कागजात र सवारीसाधन पूर्णरूपमा नष्ट भएका छन्।
हेर्नुस तस्बिरहरु :




तस्बिर : प्रदिप प्रसाद कोइराला