८ बैशाख २०८३, मंगलवार

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

124

२०८१ चैत्र १९ गते मंगलबार।


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई प्रशासनिक काम सम्हाल्ने गरि कार्यवाहकको जिम्मेवारी तोकेका हुन् ।

Author

Leave A Reply

Your email address will not be published.