२०८१ चैत्र १७ गते आईतबार।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन सम्बाद गरेका छन् । प्रधानमन्त्री ओलीले दाहालसँग समसामयिक विषयमा कुराकानी गरेको बताईएको छ।
पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद् र सरकार सञ्चालनका विषयहरूमा कुराकानी भएको बताईएको छ ।