१३ आश्विन २०८३, मंगलवार

आजदेखि सोह्र श्राद्ध सुरु

18

काठमाडौं, ११ असोज । वैदिक सनातन हिन्दू परम्पराअनुसार आजदेखि सोह्र श्राद्ध अर्थात् पितृपक्ष सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि औँसीसम्म मनाइने सोह्र श्राद्धमा दिवंगत पितृको सम्झनामा तर्पण, पिण्डदान तथा सिदादान गर्ने परम्परा छ।

आज प्रतिपदा तिथिको श्राद्ध गरिँदैछ। पितृप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइने सोह्र श्राद्ध असोज २४ गते औँसी श्राद्ध तथा पितृ विसर्जनसँगै सम्पन्न हुनेछ।

Author

Leave A Reply

Your email address will not be published.