१३ आश्विन २०८३, मंगलवार

पूर्वप्रधानन्यायाधीश जबरालाई परिवारको जिम्मा

19

काठमाडौं, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ।

शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएका जबरालाई परिवारको जिम्मा लगाइएको हो। उनलाई पक्राउ गर्नुको कारण सरकारले औपचारिक रूपमा स्पष्ट गरेको छैन।

प्रहरीले भने सुरक्षा जोखिमका कारण जबरालाई नियन्त्रणमा लिएर सुरक्षित स्थानमा राखिएको जनाएको थियो।

Author

Leave A Reply

Your email address will not be published.