३ आश्विन २०८३, शनिबार

कर्तव्यपालनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली : निर्वाचन आयोग

150

२०८२ फागुन २० गते बुधबार, काठमाडौं।

निर्वाचनको तयारीका क्रममा भएका केही दुखद घटनाप्रति आयोगले गहिरो दुख व्यक्त गरेको छ। रामेछापमा सवारी दुर्घटनामा परी मतदान अधिकृत र सुरक्षाकर्मीको निधन भएको तथा सर्लाही, मुस्ताङ र कञ्चनपुरमा कार्यक्षेत्रमै खटिएको अवस्थामा कर्मचारी र सुरक्षाकर्मीको निधन भएको भन्दै आयोगले उनीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। आयोगले मृतकका परिवारजनमा समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.