४ बैशाख २०८३, शुक्रबार

प्रभु बैंकका सीईओ शेरचन सीआईबीको नियन्त्रणमा

240

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ अशोक शेरचनलाई पक्राउ गरेको छ। प्रभु म्यानेजमेन्ट फन्डमार्फत भएको शंकास्पद कारोबार, हुण्डी र सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। यो प्रकरणमा यसअघि नै मुख्य सञ्चालक देवीप्रसाद भट्टचनसहित अन्य व्यक्तिहरू पक्राउ परिसकेका छन्। देशभरका ३ दर्जनभन्दा बढी सहकारी संस्थाले रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि सीआईबीले अनुसन्धान तीव्र पारेको छ।

Author

Leave A Reply

Your email address will not be published.