६ आश्विन २०८३, मंगलवार

पेस्तोल सहित एक जना पक्राउ

172
झापा, दमक नगरपालिका-८ बाट पेस्तोल १ थान,  म्याग्जिन १ थान र गोली १५ राउण्ड सहित सोही ठाउँ बस्ने २५ वर्षीय सरोज पुरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Author

Leave A Reply

Your email address will not be published.