काठमाडौं: सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद्को नियमित बैठक बस्दैछ। बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन्। स्रोतका अनुसार, उक्त छलफल सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरु हुनेछ।
मन्त्रिपरिषद् बैठक बस्दै, प्रधानमन्त्री छलफलमा