६ आश्विन २०८३, मंगलवार

देशभर वर्षा, बिहानैदेखि निरन्तर पानी

165

काठमाडौं, आज देशका विभिन्न भागमा बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। विशेषगरी काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी र बागमती प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षासँगै केही स्थानमा चिसो बढेको छ भने हवाई तथा सडक यातायातमा पनि असर पुगेको छ। हिमाली भेगमा हिउ पर्न थालेपछि घुम्न गएका पर्यटक उत्साही भएका छन्। महाशाखाले आवश्यक सतर्कता अपनाउन नागरिकलाई अनुरोध गरेको छ।

Author

Leave A Reply

Your email address will not be published.